कर्णाली प्रदेशले एक वर्षमा औसतमा २ सय टन परिमाणमा जडीबुटी निकासी गर्नुले यसको सम्भावनालाई उजागर गरेको छ । पछिल्ला चार वर्षमा यो प्रदेशले सात सय ९८ टन जडीबुटी बेचेको छ । यो सानो परिमाण होइन । कर्णालीका विभिन्न पाटनमा यार्सागुम्बा, घुच्ची च्याउ, रातो च्याउ, धूपी, सचेक चिनी, तितेपाती, कुड्कीजस्ता बहुमूल्य जडीबुटी पाइन्छन् । यस्तै अन्य […]