६ चैत, विराटनगर । निजी तथा संस्थागत विद्यालय अर्गनाइजेशन प्याब्सनले निर्माण गरेको ‘प्याब्सन’ नमुना बस्ती हस्तान्तरण गरेको छ । बाढी पीडितका लागि प्याब्सनले सुनसरीको रामधुनी नगरपालिका-८ बानडाँडामा निर्माण गरेको बस्ती आइतबार नगरपालिका र लाभग्राहीलाई हस्तान्तरण गरेको हो । बानडाँडामा निर्माण भएका २५ वटा घर हस्तान्तरण गरिएको प्याब्सन केन्द्रीय अध्यक्ष टीकाराम पुरीले बताए । २५ मध्ये […]