ग्वार्को फ्लाइओभर निर्माणमा भएको ढिलासुस्तीप्रति स्थानीयको गुनासो

ग्वार्को फ्लाइओभर निर्माणमा भइरहेको ढिलासुस्तीलाई लिएर स्थानीयहरुले निर्माण कम्पनीको ध्यानाकर्षण गराएका छन् ।

सम्बन्धित सामग्री

ग्वार्को फ्लाइओभरको काम जेठ मसान्तसम्म नसके अनसन बस्ने स्थानीयको चेतावनी

ग्वार्को फ्लाइओभर निर्माणमा भइरको ढिलासुस्तीलाई लिएर स्थानीयहरुले निर्माण कम्पनीको ध्यानाकर्षण गराएका छन्।

१९ महिना बित्दा ग्वार्को फ्लाइओभर निर्माणमा खोइ प्रगति ?

ग्वार्को फ्लाइओभर निर्माणका लागि ठेक्का सम्झौता भएको १९ महिना बित्दा देखिने गरी काममा केही प्रगति भएको छैन । जब कि सम्झौताअनुसार निर्माणको काम सक्न ५ महिना मात्र बाँकी छ । यस अवधिमा काम नसकिए सरकारी निकाय समय थप्ने तयारीमा छ । फ्लाइओभरका लागि सडक भत्काएर निर्माण थालेसँगै कोटेश्वर–सातदोबाटो–कलंकी सडक खण्ड भई ओहोरदोहोर गर्ने यात्रुले दैनिक सास्ती खेप्नुपरेको छ । यसले गर्दा घण्टौं ट्राफिक जाम हुँदा समयमै गन्तव्यमा पुग्न समस्या हुने गरेको छ ।