सरकारमा जाने कि नजाने भन्ने विषयमा चाँडै टुंगो लगाउँछौँः राजेन्द्र महतो

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र महतोले पार्टी सरकारमा सहभागी बन्ने कि नबन्ने भन्ने विषयको चाँडै टुंगो लाग्ने बताएका छन्। मंगलबार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका छन्। सांसद महतोले सरकारमा मन्त्री बन्ने कुरा र आगामी निर्वाचनको लागि गठबन्धन गर्ने कुरामा छलफल भइरहेको बताए। उनले छलफल सकारात्मक रहेको र अबको केही दिनमा […]

सम्बन्धित सामग्री