सिद्धान्त र व्यवहार एक अर्काका परिपूरक हुन । तर्क, प्रमाण, प्रयोग र परीक्षणकै कसीद्वारा माझिएको सिद्धान्त, व्यवहारबाटै कार्य रूपमा उतारिन्छ । सिद्धान्तलाई यथा अवस्थामा व्यवहारमा उतार्न कर्ताको सामाजिक सम्बन्ध, आचरण र चालचलन पनि उत्कृष्ट हुनुपर्छ, जसले सबैलाई प्रभावित बनाओस् । अन्यथा, सामाजिक विश्वासमै संकट उत्पन्न हुन सक्ने भएकाले लागूकर्ताकै निम्ति सिद्धान्त घाँडो बन्न सक्छ । […]
The post अग्रगामी नेताकै पश्चगामी व्यवहार appeared first on राजधानी राष्ट्रिय दैनिक.