चार्टर्ड उडानको नाममा व्यापक ठगी

काठमाडौं । विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन चार्टर्ड उद्धारको नाममा व्यापक ठगी भएको भन्दै सरकारले ठगी नियन्त्रणका लागि तेस्रोपटकसम्म भाडादर घटाए पनि साविकको भन्दा तीन गुणा महँगो भएको सम्बन्धित सरोकारवालाको भनाइ छ । उनीहरूले आफूहरूको उद्धारमा प्रयोग भएको चार्टर्ड हवाई भाडामा सरकारको भूमिका खसी व्यापारी जस्तो भएको भन्दै गुनासो गरेका छन् । सरकारले केही दिनअघि …