प्रदेश १ सरकारमा माओवादी सहभागी हुने, प्रचण्डका ज्वाइँ आचार्य र दुर्गा चापागाईं मन्त्री बन्दै

विराटनगर । माओवादी केन्द्र प्रदेश १ सरकारमा शुक्रबार सहभागी हुने भएको छ । बिहीबार विराटनगरमा बसेको इन्चार्ज, सह-इन्चार्जसहित प्रदेश पदाधिकारीको बैठकले माओवादी केन्द्र सरकारमा सहभागी हुने निर्णय गरेको हो । यसअघि प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीलाई सर्मथन गरेपछि आलोपालो मुख्यमन्त्रीको मागसहित माओवादी केन्द्र सरकारमा सहभागी भएको थिएन । सत्ता साझेदार दलका शीर्ष नेताहरुका बीचमा […]