दीपेन्द्रको आईसीसी वरियता यथावत

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्र सिंह ऐरीको टी–२० अलराउण्डर वरीयता यथावत रहेको छ। यसअघि दीपेन्द्र वरियताको नवौं स्थान थिए। यसपटक समेत सोही वरियता रहेको छ। यो दीपेन्द्रको हालसम्मकै उच्च वरियता हो। बलिङतर्फ भने कप्तान सन्दीप लामिछाने ४०औँ स्थानमा छन्। अविनास बोहरा ९३औँ स्थानमा झरेका […]

सम्बन्धित सामग्री

सुधारिएन नेपालको एकदिवसीय वरियता

नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय वरियतामा यथावत रहको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १९ औं स्थानमा छ ।अघिल्लो वरियतामा पनि नेपाल १९ औं स्थानमा थियो । आईसीसीको नयाँ वरियतामा न्युजिल्याण्ड शीर्ष स्थानमा छ । दोस्रो स्थानमा इङ्ल्यान्ड रहँदा र भारत तेस्रो स्थानमा छ । चौंथो स्थानमा पाकिस्तान छ भने पाँचौं स्थानमा अष्ट्रेलिया छ ।

नेपालको एकदिवसीय वरियता यथावत

नेपाली राष्ट्रिय क्रिकेट टोली एकदिवसीय वरियतामा यथावत रहेको छ ।  अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय वरीयतामा नेपाल पुरानै वरियतामा कायम भएको हो । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १८ औं स्थानमा रहेको छ । अघिल्लो वरियतामा समेत नेपाल १८ औं स्थानमा थियो ।नयाँ वरियतामा नेपालले १७ खेलमा १८ रेटिङ अंक पाएको छ । नेपालले गत मार्चमा ६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै मात्र दुई खेलमा जित निकालेको थियो । नयाँ वरियताको शीर्ष स्थानमा न्युजिल्यान्ड छ । यस्तै, दोस्रोमा इङ्ल्याण्ड, त

आईसीसी टी-२० वरियता : कुशल भुर्तेल ५१ औं स्थानमा यथावत

१९ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य कुशल भुर्तेल आईसीसी टी-२० क्रिकेटको ब्याटिङतर्फको वरियतामा ५१ औं स्थानमा कायम छन् । आईसीसीले अपडेट गरेको पछिल्लो वरीयता अनुसार कुशल ५१ यसअघिजस्तै ५१ औं स्थानमा छन् । यस्तै नेपालका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल ९४ औं स्थानमा झरेका छन् । बलिङतर्फ भने शीर्ष सयमा रहेका नेपालका कप्तान  सन्दीप […]

आइसिसी वरियता : नेपाल १५ औँ स्थानमा यथावत्

काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको एकदिवसीय वरियतामा यसअघिको १५ औँ स्थानमा यथावत् छ । सोमबार सार्वजनिक भएको नयाँ वरियतामा नेपाल १५ औं स्थानमा यथावत रहेको हो ...