तिजमा व्रत बस्दै हुनुहुन्छ ? यी कुरामा ख्याल गर्नुहोस्

काठमाण्डौ – तिजमा धेरै महिला व्रत बस्ने गर्छन् । पहिलेजस्तो निराहर व्रत बस्ने चलन त बिस्तारै हराउँदैछ । तर पानी र फलफूल खाएर व्रत बस्दा पनि स्वास्थ्यलाई ध्यान दिनुपर्ने हुन्छ ।  आफ्नो स्वास्थ्यको ख्याल नगरी व्रत बस्नु भनेको रोग निम्त्याउनु हो । स्वास्थ्यलाई ध्यान दिँदै व्रत बस्दा यसले फाइदा पनि गर्छ । व्रत बस्दाका फाइदा  ...

सम्बन्धित सामग्री

नवरात्रमा व्रत बस्दा स्वास्थ्यको ख्याल गरौँ

माँ दुर्गाको नौ रुपलाई विशेष आराधनाका साथ दसैँमा पुजाअर्चना गर्ने गरिन्छ। यो नौ दिनसम्म माता दुर्गा भवानीको व्रत पनि बस्ने गरिन्छ।

नवरात्रमा व्रत बस्दा स्वास्थ्यको ख्याल गरौँ

माँ दुर्गाको नौ रुपलाई विशेष आराधनाका साथ दसैँमा पुजाअर्चना गर्ने गरिन्छ। यो नौ दिनसम्म माता दुर्गा भवानीको व्रत पनि बस्ने गरिन्छ।

तिजको व्रत बस्दा ख्याल राखौँ

हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ । व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वासका साथ यो पर्व मनाइन्छ । यस...

इन्सुलिन लिइरहेका महिलाले तीजमा उपवास नबस्नुस् : डा चालिसे

काठमाडौं : हरितालिका तीजमा व्रतको तयारीस्वरूप सनातन धर्मावलम्बी महिला सोमबार (आज) दर खाइरहेका छन्।भोलि तीजको मुख्य दिन निराहार उपवास बस्ने गर्छन्। जसले भाद्र शुक्ल द्वितीयाका दिन निराहार उपवास बस्नुपर्ने भएकाले अघिल्लो दिन दर खाने चलन छ।अघिल्लो दिन विभिन्न प्रकारका खानेकुरा खाने र भोलिपल्ट निराहार उपवास बस्ने गर्दा स्वास्थ्यमा असर गर्ने भएकाले विशेष ख्याल गर्नुपर्ने चिकित्सकहरूको भनाइ छ। मधुमेह भएका र इन्सुलिन नियमित रुपमा लिनुपर्ने दिदीबहिनीहरूले त खाली पेट व्रत बस्न नहुने स

आज साउनको पहिलो सोमवार : शिवालयमा दर्शनार्थीको घुुइँचो

काठमाण्डाै - आज साउन महिनाको पहिलो सोमवार, साउने सोमवार व्रत बसी शिवजीको पूजा आराधना गर्ने धार्मिक परम्परा छ । पशुपतिनाथ लगायत शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचाे छ । अघिल्ला दुई वर्ष कोरोनाका कारण अरु चाडपर्वमा जस्तै साउने सोमवारमा पनि पशुपति लगायत मन्दिरहरु बन्द थिए । यसवर्ष सबै ठाउँ खुला भए पनि कोरोनाको जोखिम कायमै भएकाले भिडभाडमा ख्याल गर्न र मास्क लगाउन विज्ञहरुले आग्रह गर्दै आएका छन् ।  साउनमा हरियो, पहेँलो पहिरन, चुरा र मेहेन्दी लगाउने फेसन नै चलेको छ । खस आर्य समुदायका महिलाबाट सुरु ...

शिवरात्रि मेलामा जाँदा के-के कुरामा ख्याल राख्ने ?

१६ फागुन, काठमाडौं । मंगलबार पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा शिवरात्रिको विशेष मेला लाग्दैछ । हिन्दूहरुका आराध्यदेव भगवान शिवको विशेष पूजाआजा गरी मनाइने यो पर्वमा निराहार व्रत बसी पूजाआजा गर्ने गर्छन् । मेला भर्न जानेहरुले शिवालय आसपासका क्षेत्रमा घुइँचो लाग्ने गर्छ । शिवरात्रिको अवसरमा काठमाडौंको पशुपति क्षेत्रमा ५० लाख भक्तजनले दर्शन गर्ने आँकलन पशुपति क्षेत्र विकास […]

स्वास्थ्यको ख्याल गरेर मात्र तीजको व्रत बस्नु राम्रो

आज हिन्दु महिलालले व्रतबसी शिव पार्वतीको पूजा, उपासना गरेर तीज पर्व मनाएका छन् । यसबाट परिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास रहे पनि व्रत बस्नेले स्वास्थ्यको ख्याल गरेर मात्र ब्रतबस्नु पर्ने संस्कृतिविद्को सुझाव छ ।

शालीनदीमा ५० जना मात्र व्रत बस्न पाउने, एक्सरे र पीसीआर रिपोर्ट चाहिने

९ माघ, काठमाडौं । काठमाडौंको साँखुमा एक महिनासम्म चल्ने शालीनदी मेलामा व्रत बस्ने व्रतालुको लागि कठोर नियम बनाइएको छ । कोरोना भाइरसको महामारीका कारण व्रतालुहरूको स्वास्थ्यलाई ख्याल गर्दै निमोनिया नभएको प्रमाण माग्नेदेखि निश्चित उमेर तोकेर …

शाली नदी मेला माघ १५ गतेदेखि, स्वास्थ्य मापदण्ड अपनाउन व्रतालुलाई अनुराेध

श्री माधवनारायण स्वस्थानी व्रत तथा शाली नदी मेला यही माघको १५ गतेदेखि शुरु हुने भएको छ । शाली नदी सुधार समितिले आज पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइएको हो । कोरोनाको कारण गत वर्षमा एक महिना सम्म चल्ने भए तापनि यो पटक नियमित जस्तो गर्न नसकिने आयोजकको भनाइ छ । समितिका अनुसार यस वर्ष व्रतालुहरु व्रत बस्न खुल्ला रुपले आउन नपाउने बताएको छ । व्रतालुहरुले स्वास्थ्य मापदण्ड पूरा गरेर समितिको रेखदेख बस्नु पर्नेछ । व्रतालुहरुले १२ गतेसम्म नाम दर्ताका साथै अनिवार्य रुपमा माघ १३ गते सम्म समितिले तोकेको ठाउँमा पिसिआर/एण्टिजेन परीक्षण गराउनु पर्ने समितिले बताएको छ । शंखरापुर नगरपालिकाका नगर प्रमुख सुवर्ण श्रेष्ठले कोरोनाको जोखिम अझँै नहटेकाले आफ्नो स्वास्थ्यलाई ख्याल गरेर