२०५८ सालमा नायक शिव श्रेष्ठ अभिनित फिल्म ‘मामाघर’ फिल्महलमा लागेको थियो । फिल्ममा उनी अभिनेता श्रेष्ठको साथीको भूमिकामा थिए । त्यो समय उनी जहाँ जान्थे, सबैले उनलाई ‘ओ, हिरोको साथी’ भनेर बोलाउँथे ।....त्यस्तै, राजेश हमालको फिल्म ‘कर्तब्य’ रिलिज भएको केही दिन भएको थियो । उनी साथीहरुसँग बानेश्वरको एक रेष्टुरेन्टमा चिया पिएर गफिदै थिए । रेष्टुरेन्टमा वरपर रहेकाको ध्यान उनले आफूतिर देखे । कोही साउती गर्दै ‘ऊ हेर, त्यो हिरोको साथी होइन र ?’ भन्दै थिए । त