इलाम–२ उपनिर्वाचन : मुख्य निर्वाचन अधिकृत तोकियो

२०८१ वैशाख १५ गते सम्पन्न हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ। प्रतिनिधि सभा सदस्य चयन गर्नका लागि हुने निर्वाचन सफल बनाउन निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो।

सम्बन्धित सामग्री

इलाम २ उपनिर्वाचन : ३३ प्रतिशत मत खस्यो

इलाम २ को उपनिर्वाचनमा ३३ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार मध्यान्न १२ बजेसम्म ३३