न्यायिक समिति राष्ट्रिय मञ्च गठन हुने, संयोजकमा सुनिता डंगोल

१६ चैत, काठमाडौं। स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षले न्यायिक समितिको राष्ट्रिय, प्रदेश र जिल्ला मञ्च गठन गर्ने भएका छन् । न्यायिक समितिको कारबाहीलाई व्यवस्थित, प्रभावकारी र गुणात्मक बनाउन न्यायिक समितिका पदाधिकारीहरु बिच निरन्तर सम्पर्क, समन्वय र सञ्चार गर्न राष्ट्रिय मञ्च, प्रदेश मञ्च र जिल्ला मञ्च तदर्थ गठन गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ । काठमाडौं महानगरपालिकाको […]

सम्बन्धित सामग्री

न्यायिक सम्मेलनको अपनत्व संघ र प्रदेशले पनि लिनुपर्छ : सुनिता डंगोल (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले चैत १५ र १६ गते हुने न्यायिक समितिहरुको राष्ट्रिय सम्मेलनलाई संघ र प्रदेश सरकारले पनि अपनत्व लिनुपर्ने बताएकी छन् । उपप्रमुख डंगोलले स्थानीय स्तरमा हुने न्याय सम्पादनका क्रममा देखिएका समस्या, चुनौती र सम्भावनालाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यले काठमाडौं महानगरले न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्न लागेको बताइन् […]