मूल्य घट्ने पूर्वानुमानमा देशभरका पम्पले २०% मात्रै उठाए तेल
निर्धारित कार्यतालिकाअनुसार बिहीबार दिउँसो इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट पेट्रोलियम पदार्थ खरिदको नयाँ सूची घटेर आउने अनुमान गर्दै देशभरका पेट्रोलपम्प व्यवसायीले आयल निगमको डिपोबाट निकै कम इन्धन खरिद गरेका छन् । उनीहरूले...