विदेशमा बस्ने हाम्रा छोराछोरीले नेपाली भाषा पढेनन् वा जानेनन् भने नेपाललाई बिर्सन सक्छन्। उनीहरुको पहिचान हट्न सक्छ। त्यसैले उनीहरुको भाषा, संस्कृतिमा दख्खल रहिरहनुपर्छ, नेपालसँग सम्पर्कमा रहिरन पनि आवश्यक छ। त्यसका लागि हरेक देशमा भाषा, साहित्य, संस्कृति...