२१ चैत, बुटवल । क्रिकेटर शक्ति गौचनले आफ्ना पिताको स्मृतिमा आयोजना गरेको छैठौं खड्गप्रसाद गौचन स्मृति यु-१९ क्रिकेटको उपाधि धनगढीले जितेको छ । तिलोत्तमाको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा मंगलबार भएको फाइनल खेलमा पल्सर सिईसी काठमाडौंलाई १२ रनले पराजित गर्दै धनगढीले उपाधि हात पारेको हो । खेलमा टस जितेर धनगढीले ३२.५ ओभरमा १५० रनको लक्ष्य दिएको […]