बिपी राजमार्गको आकस्मिक सूचना प्रणाली ‘सूचनाविहीन’

सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी तराईसँग जोड्ने छोटो दूरीका रुपमा रहेको बिपी राजमार्गमा सात वर्षदेखि अलपत्र आकस्मिक सूचना प्रणाली (ईआइएस्) बोर्डमा अझै आवश्यक सूचना अद्यावधिक गरिएको छैन । गतवर्ष उक्त प्रणाली सञ्चालनार्थ अध्ययन गरिए पनि आवश्यक सूचना दिन नसकिएको सडक विभागले जनाएको छ । राजमार्गको धुलिखेल–सिन्धुली–बर्दिबास सडकखण्डमा तत्कालीन अवस्थाबारे जानकारी दिने उद्देश्यले काभ्रेपलाञ्चोकको धुलिखेललगायतका सिन्धुलीको बर्दिबाससम्म पाँच स्थानमा डिजिटल सूचना बोर्ड राखिएको थियो । राजमा

सम्बन्धित सामग्री

बिपी राजमार्गमा आकस्मिक सूचना प्रणाली (इआइएस्) प्रविधिको अध्ययन

काभ्रेपलान्चोक । पूर्वी तराईसँग जोड्ने छोटो दूरीका रुपमा रहेको बिपी राजमार्गमा छ वर्षदेखि अलपत्र अवस्थाको आकस्मिक सूचना प्रणाली (इआइएस्) प्रविधिको अध्ययन भइरहेको छ । अध्ययन प्रतिवेदनअनुसार मर्मत तथा नयाँ सामग्रीको प्रयोग गरी प्रविधिलाई निरन्तर सञ्चालनमा ल्याउने योजना बनाइने सडक विभागले जनाएको छ । उपआयोजनाद्वारा बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास)अन्तर्गत सडकखण्डमा व्यवस्थित गरिएको प्रविधिको राजमार्ग प्रवेश स्थल धुलिखेलमा […]