काठमाडौं (हाम्रो खेलकुद) – तेह्रौं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको फुकेट प्रस्थान गर्ने भएको छ । मंसिर २० देखि २६ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६५ केजीमा प्रज्ज्वलमान शाक्य तथा महिला मोडल फिजिकमा स्वेता कपालीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । राजेशबाबु श्रेष्ठको नेतृत्वमा […]
तेह्रौँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको फुकेट प्रस्थान गर्ने भएको छ । मङ्सिर २० देखि २६ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६५ केजीमा प्रज्ज्वलमान शाक्य तथा महिला मोडल फिजिकमा स्वेता कपालीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।राजेशबाबु श्रेष्ठको नेतृत्वमा जाने टोलीको व्यवस्थापकमा दिनेशकुमार राजभण्डारी, प्रशिक्षकमा रुजेश शाही, अफिसियलमा राजेश उपाध्याय र निर्णायकमा दिनेश श्रेष्ठ रहेका छन् । टोलीलाई राष्ट्
३० असार, काठमाडौं । एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली बिहीबार माल्दिभ्स प्रस्थान गर्ने भएको छ । जुलाई १५ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा पुरुषमा उमेश राई र राजु राई तथा महिलामा सुजिता मानन्धरले प्रतिस्पर्धा गर्ने छन् । टिम व्यवस्थापकमा नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका […]
काठमाडौं (हाम्रो खेलकुद) – मिस युनिभर्स च्याम्पियनसिप तथा फिट्नेस फेस्टिभलमा सहभागी हुन २ खेलाडीसहित ६ सदस्यीय नेपाली शारीरिक सुगठन टोली बिहीबार भारतको पुने जाने भएको छ । अप्रिल १५ देखि १७ तारिखसम्म हुने प्रतियोगितामा देवराज पराजुली र मरिचमान लामाले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा राजेन्द्ररत्न तुलाधर छन् । अफिसियलमा नेप्लिज फेडरेसन अफ बडी बिल्डिङ तथा […]