काठमाडौं । सत्तारूढ गठबन्धका शीर्ष नेताहरूले कार्यदललाई बुधबार (भोलि) भित्र प्रतिवेदन बुझाइसक्न निर्देशन दिएका छन् । मंगलबार साँझ बालुवाटरमा बसेको शीर्ष नेताहरूको बैठकले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालन कार्यविधि, सरकार सञ्चालन संहिता बनाउने जिम्मेवारी पाएको कार्यदललाई छिटो प्रतिवेदन तयार पारेर बुझाउन भनेको बैठकमा सहभागी जसपा अध्यक्ष उपेन्द्र यादवले...