काठमाडौं, ८ पुस । कृषि विकास बैंकले पुस २९ गते पध्रौ वार्षिक साधारणसभा गर्ने भएको छ । बैंकले आफ्नै केन्द्रिय तालिम प्रतिष्ठानबाट भर्चुअल माध्यमबाट साधारणसभा गर्ने भएको हो । बैंकको सभाले २० प्रतिशत बोनश शेयर र १.०५२ प्रतिशत नगद लाभांश पारित गर्नेछ । यसका साथै नेपाल सरकारको अग्राधिकार शेयरको लागि ६ प्रतिशत नगद लाभांश दिने […]