विश्व इतिहासमा आजः भ्यालेन्टाइन डेभित्र लुकेको दुःखद घटना

भोपाल ग्यास लिकका पीडितलाई क्षतिपूर्तिसन् १९८४ को २ र ३ डिसेम्बरमा भारतको मध्यप्रदेशस्थित भोपालको एउटा विषादी भट्टी युनियन कारबाइड इन्डिया लिमिटेड (यूसीआइएल) मा ग्यास लिक भएको थियो जसलाई भूपाल विपद् भनिन्छ । ग्यास चुहावट हुँदा पाँच लाख मानिस प्रभावित हुनुका साथै २५ हजार जनाको मृत्यु भएको थियो । आजकै दिन अर्थात १४ फेब्रुबरी मा ९ दशमलब ५ अर्ब डलर क्षतिपूर्ति दिन तयार भएको थियो ।  सलमान रुस्दीविरुद्ध फताहसन १९८९ मा इरानका नेता आयतोल्लाह रुहोल्लाह खोमनीले प्रख्यात लेखक सलमान रुस्दीविरुद्ध फतवा