‘नियम विपरीत हतियार होइन केही पनि खरिद हुँदैन,’ अर्यालले भने, ‘औषधिको गोली खरिद त हामीले खरिद ऐन बमोजिम गर्नुपर्छ भने यो (हतियारका) गोलीहरू कुनै शंका गर्नु पर्दैन।’
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र, मानवअधिकार, शान्ति र सामाजिक न्यायका पक्षमा आफूहरू लडेर आएकाले यसप्रति सरकारको स्पष्ट प्रतिबद्धता रहेको बताएका छन् । प्रगतिशील कानुन व्यवसायीहरूको अन्तर्राष्ट्रिय सम्मेलनलाई आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूहरू लोकतन्त्रको स्थापनाका लागि लडेर आएको र अहिले सरकारको नेतृत्वमा रहेकाले कहिल्यै लोकतन्त्र र मानवअधिकारका मूल्य, मान्यता आयामलाई उल्लङ्घन नगर्ने र यसको […]
काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई लोकतान्त्रिकरणका लागि अघि सारेको दस्तावेजविपरीत ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान हटाउने प्रस्तावले तरंग फैलिएको छ । ओलीले सातौँ महाधिवेशन अघिबाट ल्याएको पार्टीको लोकतान्त्रिकरणको प्रस्तावविपरीत एकै व्यक्ति आजीवन पदमा रहने गरी विधान संशोधन अघि बढाउँदा त्यसको विरोधका स्वरहरू बढ्न थालेका छन् । बिहीबारको सचिवालय बैठकमा […]
प्रथम विधान महाधिवेशन (१५–१७ असोज, २०७८ गोदावरी) र दशौं राष्ट्रिय महाधिवेशन (१०–१४ मंसिर, २०७८ चितवन) बाट संशोधित पार्टी विधान भनेको जबज र पार्टी जीवनको लोकतन्त्रीकरण सम्बन्धी अध्यक्ष केपी शर्मा ओलीद्वारा सातौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत र …