१५ हजार बढी दर्शकको इन्ट्रीसँगै शुरु भयो रोकिएको युरो कप, कोरोना कहरमा आयोजकलाई चुनौती नै चुनौती

इटली र टर्कीबीचको खेलसँगै गएरातिबाट युरो कप सुरु भएको छ। महामारीका बीच अघिल्लो वर्ष रोकिएको प्रतियोगिता सीमित दर्शकलाई स्टेडियममा अनुमति खेलहरु सुरु भएको हो। एसियाबाहिरको कुरा गर्दा कोभिड महामारीले सबैभन्दा पहिलो ठूलो असर गरेको स्थान हो इटली। त्यही इटलीको रोममा युरोपेली फुटबलको महाकुम्भ युरोकपको उद्घाटन खेल सम्पन्न भयो। त्यो पनि…