बजेट वामपन्थी घोषणापत्र र दीगो विकास लक्ष्य केन्द्रित : अर्थमन्त्री खतिवडा :: Pahilopost.com

काठमाडौं: अर्थमन्त्री डा. युवराज खतिवडाले सामाजिक न्याय र उच्च आर्थिक वृद्धिको दिशामा आगामी आर्थिक वर्षको बजेट केन्द्रित हुने बताएका छन्। संसदमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले सामाजिक न्यायसहितको तीव्र आर्थिक विकास र २०३० अगाडि नै दीगो विकास लक्ष्य हासिल गर्ने गरी बजेट आउने