विद्यार्थीको पढ्न पाउने हक कुण्ठित नहोस् : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले विद्यार्थीहरूको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न आन्दोलनरत शिक्षकहरूलाई आग्रह गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनको वैकल्पिक उपाय अपनाएर विद्यालय सञ्चालन गर्न रास्वपाले आग्रह गरेको हो । ‘शिक्षकहरूको पेसागत विकासका मागहरूमा हामी एकै ठाउँमा उभिन तयार छौँ,’ र...