कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडाबान्ताका बिरामीको संख्या बढ्दै गएको छ । गत सोमवारदेखि फैलिएको झाडाबान्ताका बिरामी बढ्दै गएपछि बिरामीको उपचार गर्न कठिन भएको छ । प्रादेशिक अस्पताल बुटवलबाट दुई जना चिकित्सक मंगलवार राती शिवराज अस्पताल पुगेर बिरामीहरूको परीक्षण तीव्र बनाए पनि रोग नियन्त्रण गर्न हम्मे हम्मे भएको हो । एक सय ५० भन्दा बढी […]