काठमाडौं । सञ्चारमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले अहिले मन्त्रिपरिषद् हेरफेरबारे कुनै छलफल नभएको प्रस्ट पारेकी छन् । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उनले आवश्यकताअनुसार मन्त्रीहरु फेरिन सक्ने बताइन् । उनले भनिन्, ‘मन्त्रीहरुको जिम्मेवारी हेरफेरको कुरा छ, यो विषयमा कुनै छलफल भएको छैन । आवश्यकताअनुसार परिवर्तन हुन सक्दैन भन्न त सकिँदैन । तर, अहिलेको सन्दर्भमा […]