२४ असार, विराटनगर । मोरङ सुन्दर हरैचा नगरपालिकाकी आठ बर्षीया बालिका बलात्कार गरेको कसुरमा जिल्ला अदालत मोरङले ६० बर्षीय भीमबहादुर मगरलाई दोषी ठहर गर्दै १० बर्ष कैद सजाय सुनार्एको छ ।
आइतबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले सुन्दरहरैंचा ७ का मगरलाई १० बर्ष कैदसंगै पीडितलाई ३० हजार रुपैयाँ क्षतिपुर्ति भराउने फैसला सुनाएको …