कर्णाली प्रदेशमा ५ वर्षमा ४ अर्ब बेरुजु - NepaliPatra

जुम्ला । कर्णाली प्रदेशको पछिल्लो पाँच वर्षमा मात्रै चार अर्ब ४८ करोड २० लाख बढी बेरुजु रहेको तथ्याङ्क सार्वजनिक भएको छ । कर्णाली प्रदेश सरकारका मन्त्रालय तथा मन्त्रालय मातहतका १० जिल्लाका विषयगत कार्यालयको गरि साढे चार अर्ब बेरुजु रहेको सार्वजनिक लेखा समितिका सभापति जीतबहादुर मल्लले बताए । उनका अनुसार कूल बेरुजुमध्ये नियमित गर्नुपर्ने दुई अर्ब […]

सम्बन्धित सामग्री

बेरुजु व्यवस्थापन प्रणाली लागू हुँदै

सुर्खेत, नेस ।  कर्णाली प्रदेशमा रहेको बेरुजुलाई व्यवस्थित बनाउन बेरुजु व्यवस्थापन प्रणाली लागू गरिने भएको छ । वित्तीय अनुशासन, पारदर्शिता कायम, सुशासन कायम, वित्तीय सूचनामा नागरिकको पहुँच तथा आर्थिक विश्वासनियता बढाउन बेरुजु व्यवस्थापन प्रणाली लागू गर्न लागिएको प्रदेश लेखा नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख मानबहादुर बमले जानकारी दिनुभयो । बेरुजु प्रणाली कर्णाली प्रदेश सरकार मातहतका करिब […]