मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम प्रभावकारी भएन

गुल्मी : प्रदेशको मुख्य मन्त्री ग्रामीण विकास कार्यक्रम गुल्मीका तीन स्थानीय तहमा  लागू भएको भए पनि यसको प्रभाव परिणममुखी भएको छैन।  गुल्मी जिल्लाका तीन वटा गाउँपालिकामा आर्थिक सामाजिक सूचकका आधारमा कमजोर भएका गाउँपालिकाका समुदाय, घरपरिवार वा व्यक्तिको गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी आयआर्जनका अवसरहर...