साउन १ गतेदेखि रोकिएका गाडीको आयात खुल्यो, नयाँ एलसीको टुङ्गो छैन

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सुचना प्रकाशित गर्दा त्रुटी गरेको भन्दै भन्सार कार्यालयलेहरुले रोकेको गाडी आयात खुल्ला भएको छ । आज मन्त्रालयले पुनः राजपत्रमा सुचना प्रकाशनगरी आयातको बाटो खोलेको हो । असार मसान्तको दिन सरकारले प्रकाशित गरेको सुचनामा बैशाख १३ गते अगाडि एलसी खोलेका गाडीको आयातको विषयमा केही नबोलेको भन्दै भन्सार कार्यालयहरुले […]