संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा खाद्य सुरक्षाका लागि आह्वान

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले विश्व खाद्य सुरक्षाका लागि केही पहल गर्नुपर्ने बताएका छन् । उनले केही वर्षयतादेखि नै विश्वमा खाद्य सुरक्षाका लागि पहल गर्नुपर्ने अवस्था देखिँदै आएको बताउँदै तर युक्रेन र रुसको द्वन्द्वका कारण पछिल्ला दिनमा यसको समस्या झन् बढी देखिएको बताएका छन् । विश्वमा दिन प्रतिदिन खाद्य सङ्कट बढ्दै गएको […]