काठमाडौँ । पियुस अग्रवाल र सुनैना क्षेत्री ‘मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल २०२२’को विजेता भएका छन् । फेलिज इन्टरनेशनलले राजधानीमा आयोजना गरेको प्रतियोगीताको अन्तिम स्पर्धामा पियुसले मिष्टर र सुनैनाले मिसतर्फको शीर्ष उपाधि हात पारेका हुन् ।
पियुसले पर्सनालिटी र कन्जिन्यालिटी टाइटलसमेत हात पार्दा सुनैना मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइससमेत...