बाँकेका ५७ हजार सुकुम्बासीले अझै पाएनन् लालपूर्जा

काठमाडौँ- बाँकेका भूमिहीन, दलित सुकुम्बासीहरूले अहिलेसम्म लालपूर्जा पाउन नसकेको गुनासो गरेका छन् । बाँकेका भूमिहीन,दलित सुकुम्बासी र अव्यवस्थित बसोवास गर्ने करिब ५७ हजार सुकुम्बासीहरूले अहिलेसम्म लालपूर्जा पाउन नसकेको गुनासो गरेका हुन् । वन ऐनका कारण राष्ट्रिय भूमि आयोगले भूमीहीन,दलित सुकुम्बासी र अव्यवस्थित स...