ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलविद्युत् आयोजनाको अनुमतिपत्र तथा विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए)सम्बन्धी प्रतिवेदनका सुझावहरू कार्यान्वयन गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको छ । निजी क्षेत्रका ऊर्जा व्यवसायीहरूले विरोध गरिरहेको अवस्थामा मन्त्रालयले...