काठमाडौँ । इमर्जिङ्ग नेपाल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा रमेश बेल्वासे नियुक्त भएका छन् । गत शुक्रबार कम्पनीको सञ्चालक समितिको ७० औँ बैठकको निर्णयअनुसार साउन २० गतेदेखि नै लागू हुनेगरी उनलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो । हिरोवट युनिभर्सिटी, युकेबाट बीबीए र मास्टर डिग्री गरेका बेल्वासेले नेपाल एसबीआई मर्चेन्ट एण्ड बैङ्किङ लिमिटेडमा लगानी […]