काठमाडौँ। माछापुच्छ्र्रे बैंक र फ्रन्टलाइन अस्पतालबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार माछापुच्छ्रे बैंक लि।का ग्राहकहरूले फ्रन्टलाइन अस्पतालमार्फत स्वास्थ्य सम्बन्धी सुविधा लिँदा बढिमा १३ प्रतिशतसम्म छुट पाउनेछन्।