रियल मड्रिडका खेलाडी क्वारेन्टाइनमा

स्पेन । कोरोना भाइरसको प्रभाव विश्व खेलकुदमा समेत परेको छ । पछिल्लो समय स्पेनको ला लिगाको खेलसमेत कोरोना भाइरसका कारण प्रभावित हुन पुगेको छ । रियल म्याड्रिडका खेलाडीहरू क्वारेन्टराइनमा बस्ने भएसँगै ला लिगाका खेलहरू कम्तीमा दुई साता स्थगित भएको छ । स्पानिस फुटबल फेडेरेसनसँगको छलफलपछि ला लिगाले दुई साताका लागि खेल स्थगित गरेको बताइएको छ …

सम्बन्धित सामग्री

फुटबल प्रशिक्षण पढ्न पूर्वखेलाडी रमेश रियल मड्रिड जाँदै

२२ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी रमेश ज्ञवाली फुटबल कोचिङ र म्यानेजमेन्ट कोर्स गर्न स्पेनको मड्रिड जाने भएका छन् । ५० वर्षीय ज्ञवाली रियल मड्रिड ग्रयाजुएट स्कुल-युनिभर्सिडाड युरोपिअमा इन्टरनेशनल मास्टर इन फुटबल कोचिङ एण्ड म्यानेजमेन्ट कोर्स गर्न जान लागेका हुन् । यो कोर्समा प्रशिक्षक र म्यानेजर दुवैको विषय समावेश गरिएको हुन्छ […]

प्लेयर टू वाच : फेडेरिको भालभर्डे, उरुग्वे

पोजिसन : मिडफिल्डरउमेर : २४ वर्षउरुग्वेका युवा खेलाडी फेडेरिको भालभर्डेलाई पछिल्लो पुस्ताको सबैभन्दा भर्सटाइल मिडफिल्डर मानिन्छ । मात्र २४ वर्षको उमेरमा नै उनले स्पेनिस महारथी रियल मड्रिड र राष्ट्रिय टोलीमा आफूलाई स्थापित गर्न सफल भएका छन् ।एउटै खेलमा विभिन्न पोजिसनमा खेल्न सक्ने क्षमता राख्ने भालभर्डे मैदानमा उत्तिकै मिहिनेत गर्ने खेलाडीका रुपमा पनि परिचित छन् । उनले कुनै पनि टोलीको आक्रमणमा नयाँ आयाम दिने गर्दछन् । पछिल्लो मड्रिड डर्बीमा उनले आफ्नो बक्स टू बक्स क्षमता प्रदर्शन गर्दै २–१

बेल एमएलएस जाने

वेल्सका कप्तान गेराथ बेलले एमएलएस टोली लस एन्जलिस एफसीसँग अनुबन्ध हुने सहमति गरेका छन् । ९ वर्ष रियल मड्रिड छाडेपछि ३२ वर्षीय खेलाडी अहिले फ्रि–एजेन्ट रहेका छन् ।पाँच पटकको च्याम्पियन्स लिग विजेता खेलाडी प्रिमियर लिग क्लब टोटनहम हटस्पर्स र गृह नगरको क्लब कार्डिफ जाने चर्चा चलेको थियो । तर बेलले ट्वीट गर्दै लस एन्जलिस जाने घोषणा गरेका हुन् । क्लबले भने यसको ‍औपचारिक जानकारी दिन बाँकी रहेको छ ।सन् २०१३ मा तत्कालीन विश्व कीर्तिमानी ८.५ करोड पाउन्डमा बेल रियल पुगेका थिए । एलएफसीले

भिनिसियस जुनियर रियलमै बस्ने

युवा फरवार्ड भिनिसियस जुनियरले स्पेनिस महारथि क्लब रियल मड्रिड छाड्ने हल्ला चलिरहेको बेला भिनिसियसले भने क्लबमै बस्ने इच्छा व्यक्त गरेका छन्। २१ वर्षीय ब्राजिलियन खेलाडी सन् २०१८ मा मड्रिड अनुबन्ध भएका थिए। त्यसयता उनी टिममा नियमित खेलाडी र महत्त्वपूर्ण सदस्य भएका छन्। विश्व बजारमा फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन (पिएसजी) जाने हल्ला चलिरहँदा भिनिसियसले भने […]

रियल मड्रिड एट्लेटिको मड्रिडसँग पराजित

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा एट्लेटिको मड्रिडले रियल मड्रिडलाई हराएको। वान्डा मेट्रोपोलिटानो स्टेडियममा सम्पन्न मड्रिड डर्बीमा घरेलु टोली एट्लेटिकोले रियल मड्रिडमाथि १-० गोलअन्तरको जित निकालेको हो। घरेलु टोलीका खेलाडी म्याथिउस कुन्हामाथि फउल भएपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै एट्लेटिकोले अग्रता बनाएको थियो। खेलको ४० औं मिनेटमा यानिक कारास्कोले…

बराबरीमा रोकियो रियल मड्रिड, एट्लेटिको मड्रिडले गेटाफेलाई हरायो

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिड भिल्लारियलसँग बराबरीमा रोकिएको छ। एल मड्रिगल स्टेडियममा सम्पन्न खेलमा लिग लिडर रियल मड्रिड घरेलु टोली भिल्लारियलसँग गोलरहित बराबरीमा रोकिएको हो। खेलमा वेल्सका खेलाडी ग्यारिथ बेलले रियल मड्रिडमा लामो समयपछि पुनरागमन गरे। यसअघि उनले २८ अगस्टमा रियल बेटिसविरुद्ध खेलेका थिए। पहिलो हाफको सुरुमा…

यी दुई स्टार खेलाडी अनुबन्ध गर्ने योजनामा रियल मड्रिड

एजेन्सी । आउने जनवरीमा रियल मड्रिडले यी दुई खेलाडी अनुबन्ध गर्ने तयारी गरेको मिडिया रिपोर्टमा उल्लेख छ । रियलले लामो समयदेखि पिएसजीका स्टार खेलाडी काइलियन एमबाप्पेलाई अनुबन्ध गर्न चाहेको थियो ।

यी दुई खेलाडी अनुबन्ध गर्ने तयारीमा रियल मड्रिड

एजेन्सी । यस सिजन उपाधि बिहिन बनेको रियल मड्रिड नयाँ खेलाडीहरुको खोजीमा रहेको छ । रिपोर्टका अनुसार रियलले पिएसजीका स्टार खेलाडी काइलियन एमबाप्पेलाई अनुबन्ध गर्न चाहेको छ ।

ला लिगा थप रोमाञ्चक, घरेलु मैदानमा सेभिल्लासँग बराबरीमा रोकियो रियल

काठमाडाैं : ला लिगाअन्तगर्त आइतबार राति भएको खेलमा उपाधिको दाबेदार टोली रियल मड्रिड सेभिल्लासँग घरेलु मैदानमा हारबाट जोगिएको छ। पहिलो हाफमा १-० ले पछि परेको रियलले नाटकीय बराबरी गर्न सफल भयो। बराबरीसँगै ला लिगा थप रोमाञ्चक मोडमा पुगेको छ।ब्राजिलियन मिडफिल्डर फर्नान्डोले २२ औं मिनेटमा गोल गर्दै सेभिल्लालाई १-० को अग्रता दिलाएका थिए। पहिलो हाफ सुरक्षित राखेको सेभिल्लाले दोस्रो हाफमा १ गोल खायो। सब्सिच्युट खेलाडी मार्को एसेन्सियोले ६७ औं मिनेटमा गोल गर्दै रिय

जायन्ट क्लब रियल मड्रिड प्रश्नै प्रश्नको घेरामा

१४ चैत, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड सर्वाधिक युरोपियन च्याम्पियन्स लिग जित्ने एवं स्पेनिस ला लिगा पनि धेरै खेलहरु जित्नेमध्येमा पर्छ । विश्वका स्टार र नाम चलेका खेलाडी जम्मा पार्ने रियल अहिले भने प्रश्नै प्रश्नको …