अनुसन्धानको खुलासा : बच्चाको सुरुवाती ६ महिनाको हेरविचार गर्दा आमा ३ देखि ७ वर्ष जेठी देखिन थाल्छिन्

बच्चा जन्मिएको सुरुवाती ६ महिनामा उनीहरुको हेरविचार गर्दा आमा आफ्नो उमेरभन्दा तीनदेखि सात वर्षसम्म जेठी देखिन थाल्छन् । अर्थात् उनीहरुको स्वास्थ्यमा यसको गम्भीर असर पर्छ । अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाको एक अध्ययनमा यस्तो निष्कर्ष सार्वजनिक भएको हो ।यो शोध अध्ययन गर्ने दलकी सदस्य डा. जुडिथ क्यारोलले भनेकी छिन्, ‘आधा रा...