डा. जागेश्वरको एकाएक टोन डाउन, किन पछि हटे राजीनामा दिने धम्कीबाट?

काठमाडौँ – कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रशासकीय अधिकारीबाट सरुवा भएको जानकारी पाउनासाथ राजीनामा दिने धम्की दिएका डा. जागेश्वर गौतम एकाएक मत्थर भएका छन् । डा. गौतमले आफ्नो सरुवा थापाथलीस्थित प्रसूती गृहमा भएको जानकारी पाएपछि स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई मंगलबार आफू अपमानित भएको भन्दै प्रसूतीमा एकदुई दिन हाजिर गर्ने र राजीनामा दिने धम्की दिएका थिए […]