नहरको पानीले बगाएर भारतीय युवक बेपत्ता

माेरङ – मोरङको जहदा गाउँपालिकामा नहरको पानीले बगाएर भारतीय एक युवक बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार बेलुका पौडी खेल्ने क्रममा भारतको विहारस्थित सिनुवारीका २० वर्षीय गणित राजवंशी बेपत्ता भएका हुन्। मोरङ प्रहरीको प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले हाल जहदा गाउँपालिका ३ मा बसोबास गर्दै आएका राजवंशी र अर्का एक […]