हिम इलेक्ट्रोनिक्सको दरबारमार्ग शोरुम अपग्रेड

सामसुङ इलेक्ट्रोनिक्स र होम अप्लायन्सेसको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सले दरबारमार्गमा रहेको आफ्नो शोरुमलाई अपग्रेट गरेर देशकै पहिलो जीएसआई ४.० बनाएको छ । यस अपग्रेडसँगै हिम इलेक्ट्रोनिक्सले काठमाडौँको खुसिबुमा नयाँ सामसुङ स्मार्ट प्लाजा शाखाको उद्घाटन पनि गरेको छ ।शोरुमको उद्घाटन सामसुङ इलेक्ट्रोनिक्सका कर्पोरेट प्रेसिडेन्ट र सीएफओ मिस्टर पार्क र गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले संयुक्त रूपमा गरेका हुन् ।कम्पनीकी  निर्देशक सीमा गोल्छाले हिम इलेक्ट्रोनिक्सका अहि