साेलुखुम्बुमा ६५ वर्षीया महिलाकाे बेवारिसे शव भेटियाे

हिजाे एक वृद्धाको शव बेवारिसे अवस्थामा लौकाखोलानजिकै फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए