नेपाल आए क्रिकेट प्रशिक्षक प्रभाकर, छोटो समयमै टिममा परिवर्तन देखाउने दावी

काठमाडौं । हालै नियुक्त नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले छोटो समयमै नेपाली टिममा परिवर्तन ल्याउने आत्मविश्वास दिलाएका छन् । क्रिकेट टिमको प्रशिक्षण सम्हाल्न शनिवार नेपाल आई पुगेका प्रभाकरले पत्रकारहरूसँग कुरा गर्दै नेपाली टिममा प्रतिभाको कमी नभएको बताएका छन् । उनले टिममा केहि कुरा सुधार मात्रै गर्नुपर्ने जुन कुरा सुधारेर नेपाली टिमको नेतृत्वका […]

सम्बन्धित सामग्री

युएईका क्रिकेट प्रशिक्षक सिंह बर्खास्त

युनाइटेड अरब इमिरेट्स (युएई)ले राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक रोबिन सिंहलाई पदबाट हटाएको छ । आइसिसी विश्वकप क्रिकेट लिग–२ मा युएईलाई उत्कृष्ट नतिजा दिलाउन नसक्दा प्रशिक्षक सिंह बर्खास्तीमा परेका हुन् । आइसिसी...

क्रिकेट प्रशिक्षक प्रभाकर आज आइपुग्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आउदै छन् । उनी आज साँझ ६ः१० मा काठमाडौं आउने तालिका छ । नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई सोमबार प्रशिक्षकमा नियुक्त गरेको थियो । क्यानले उनीसँग एक वर्षको सम्झौता गरेको छ । आर्इसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्ड भ्रमणपछि पुदुबु दसानायाकेले पदबाट […] The post क्रिकेट प्रशिक्षक प्रभाकर आज आइपुग्ने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

क्रिकेट प्रशिक्षक पुवुदुको राजीनामा

दोस्रो पटक नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका क्रिकेट प्रशिक्षक पुबुदु दाशानायकेले बुधबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।स्कटल्याण्ड भ्रमणअघि नै नेपाल क्रिकेट संघ (क्यान) मा राजीनामा बुझाएका प्रशिक्षक दाशानायकेले बुधबार पत्रकार सम्मेलन गरेर राजीनामा दिएको बताएका हुन् । खेलाडी र क्यानबीच विवाद भइरहँदा दोस्रो पटक नेपाली टोलीको प्रशिक्षकमा नियुक्त भएका पुवुदुबाट नेपाली क्रिकेट टोलीले […]

क्रिकेट प्रशिक्षक दासानायकेले दिए राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन्। गत मंसिरमा दोस्रो कार्यकालका लागि नेपालको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए । उनले एक वर्ष नपुग्दै व्यक्तिगत कारण देखाउँदै पद त्यागेका हुन्।

क्रिकेट प्रशिक्षक दसानायकेद्वारा राजीनामा

काठमाडौं, ४ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलकिा मुख्य प्रशिक्षक पुबुदु दसानायकेले पदबाट राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघ क्यानलाई उनले बुधबार राजीनामा पत्र बुझाएका हुन् । दसानायकेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका हुन् । उनी गत वर्षको मंसिरमा मुख्य प्रशिक्षक नियुक्त भएका थिए । ८ महिनामै दसानायके फर्किने भएका छन् । दसानायके […]

राष्ट्रिय क्रिकेट प्रशिक्षक पुबुदुले दिए राजीनामा

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दशानायकेले राजीनामा दिएका छन् । बुधबार पुबुदुले निजी कारणले गर्दा राजीनामा दिएका हुन् । स्कटल्याण्ड भ्रमणमा ४ मध्ये १ खेल मात्र जितेर मंगलबार नेपाली टोली नेपाल फर्केको हो । नेपालको खराब प्रदर्शनका कारण नेपाली समर्थकले पुबुदुको प्रशिक्षण शैलीको पनि धेरै आलोचना गरेका थिए ।

नेपाल आईपुगे क्रिकेट प्रशिक्षक पुबुदु दासानायके

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक पुबुदु दासानायके जिम्मेवारी सम्हाल्न नेपाल आइपुगेका छन्। उनी मंगलबार मध्यान्ह काठमाडौँ आइपुगेका हुन्। उनले दोस्रोपटक नेपाली टोलीको जिम्मेवारी सम्हाल्न लागेका हुन्। आगामी फेब्रुअरीमा आयोजना हुने टीट्वेन्टी विश्वकपको विश्वस्तरको छनोट र आईसिसी विश्वकप लिग-२ दासानायकेको प्रशिक्षणमा नेपालले खेल्ने सुरुवाति प्रतियोगिताहरु हुनेछन्। यसअघि नेपाली टोलीको पहिलोपटकको जिम्मेवारीमा दासानायकेले नेपाली […]

राजीनामा दिएका क्रिकेट प्रशिक्षक वाटमोर नेपाली टिमको प्रशिक्षणमा व्यस्त

हालै राजीनामा दिएका नेपालका क्रिकेट प्रशिक्षक डेभ वाटमोर आज चौथो दिन पनि नेपाली राष्ट्रिय टिमलाई प्रशिक्षण दिन ब्यस्त भैरहेका छन।

क्रिकेट प्रशिक्षक ह्वाटमोरको राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेभ ह्वाटमोरले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएको पुष्टि भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले प्रशिक्षक ह्वाटमोरले राजीनामा इमेल गरेको जानकारी दिए । प्रशिक्षक ह्वाटमोरले कोरोनाका कारण परिवारसँग टाढा रहनुपर्दा व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको बताए । ‘हामीले प्रशिक्षकको राजीनामा इमेलबाट पाएका छौं […] The post क्रिकेट प्रशिक्षक ह्वाटमोरको राजीनामा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

क्रिकेट प्रशिक्षक वाटमोरले दिए राजीनामा

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले प्रशिक्षक वाटमोरबाट एक्कासी आएको राजीनामाबाट अचम्भीत भएको जनाएको छ।राष्ट्रिय टोलीसँग यतिखेर ओमानमा रहेका अष्ट्रेलियाली नागरिक वाटमोरले इमेलमार्फत् राजीनामा पठाएको क्यानले जनाएको छ। यसै वर्षको सुरुमा उनले एक वर्षका लागि नेपाली टोलीको प्रशिक्षण सम्हाल्ने सम्झौता क्यानसँग गरेका थिए।संघका अध्यक्ष चतुरबहादुर चन्दले वाटमोरले ओमान भ्रमणपछि आफूले प्रशिक्षकको जिम्मेव