संसदीय दलको नेता चयनका विषयमा छलफल भइरहेको छ : उपसभापति गुरुङ

बुटवल - नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संसदीय दलको नेता कसलाई बनाउने भन्ने विषयमा पार्टीमा छलफल भइरहेको बताएका छन् । दलको नेता बन्नका लागि नेताहरूबीच प्रतिस्पर्धा भइरहे पनि कसलाई बनाउने भन्ने विषयमा अझै टुङ्गो नलागेको उनको भनाइ छ । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन)को चौथो राष्ट्रिय महाधिवेशनको आज बु...