सरकार र सत्ता गठबन्धनको वेवास्तामा ‘मिनी संसद्’

काठमाडौं - मिनी संसद्‍का रूपका लिइने संसदीय समितिहरू सरकार र सत्तारुढ गठबन्धनको वेवास्तामा परेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकै निर्देशनमा विषयगत समितिको सभापतिको निर्वाचन प्रक्रिया रोकिएको छ ।  साउन २३ गते राष्ट्रिय सभाको सम्भावित कार्यसूचीमा रिक्त विषयगत समितिहरूका सभापतिको निर्वाचनको मिति र समय तोक...