मकर जितुमाया सुरी हाइड्रोपावरको साधारण सेयर बाँडफाँट
मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडकोे सर्वसाधारणमा निष्कासित प्राथमिक सेयर (आइपिओ) बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले उक्त सेयर बाँडफाँट गरेको हो ।
प्रभु क्यापिटल निष्कासन...