प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेले आजपनि अवरोध गर्ने, रणनीति बनाउँन संसदीय दलको बैठक बस्दै

काठमाडौं, भदौ २७ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ । पार्टीको आगामी भूमिकाबारे रणनीति बनाउन अहिले मध्यान्ह १२ बजे दलको बैठक बस्न लागेको हो । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार आज दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकमा सहभागिताको रणनीति बनाउँन बैठक केन्द्रित रहने छ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे […]

सम्बन्धित सामग्री

माओवादी संसदीय दलको बैठक जारी

नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक जारी छ। प्रतिनिधिसभाको बैठक बस्नुअघि माओवादीले संसदीय दलको बैठक राखेको हो। प्रतिनिधिसभाको नयाँ कार्यकालको पहिलो बैठक आज...

माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो । प्रतिनिधिसभाको बैठक अघि माओवादीले संसदीय दलको बैठक राखेको हो । सिंहदरबारस्थित दलको कार्यालयमा बसिरहेको बैठकले एमसीसी सम्झौता बैठकमा पेश भएको खण्डमा के गर्ने भन्ने निर्णय पनि गर्ने बुझिएको छ । […]

माओवादी संसदीय दलको बैठक जारी

काठमाडौँ – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बुधबार जारी छ। संसद बैठकअघि माओवादीको दलको बैठक बसिरहेको हो । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। संसद बैठकमा एमसिसी पेश हुने सम्भावना छ। माओवादी दलको बैठकमा संसद बैठक र त्यसमा पार्टीको भूमिकाबारे छलफल भइरहेको जनाइएको छ। दलका नेता तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले […]

संसद बैठकअघि माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधिसभा बैठकअघि माओवादी केन्द्रले सिंहदरबारस्थित दलको कार्यालयमा बुधबार बिहान १० बजे बैठक बोलाएको हो ।  पार्टीका सांसद अमनलाल मोदीका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । यस्तै संसदअघि कार्यव्यवस्था समितिको बैठकबाट एमसीसीसम्बन्धी एजेण्डा तय हुन सक्ने बताइएको छ । प्रतिनिधिसभाको बैठकमा सरकारले एमसीसी टेबुल गर्ने तयारी गरेपछि कसरी बैठकमा प्रस्तुत हुने भ

माओवादी केन्द्रले बुधबार बिहान बोलायो संसदीय दलको बैठक

काठमाडौं : नेकपा (माओवादी केन्द्र) ले बुधबार बिहान १० बजे संसदीय दलको बैठक बोलाएको छ। बुधबार दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकअघि माओवादी केन्द्रले आफ्नो संसदीय दलको बैठक डाकेको हो।पाँचदलीय सत्तारूढ गठबन्धनमा सहभागी माओवादी केन्द्रको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ। बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ। त्यसअघि माओवादीले समसामयिक राजनीतिक विषय आफ्ना सांसदलाई जानकारी दिन बैठक बोलाएको हो।प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारको प्रतिनिधिसभा

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।  माओवादी केन्द्रले सिंहदरबारस्थित दलको कार्यालयमा बुधबार बिहान १० बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको सो पार्टीका सांसद अमनलाल मोदीले जानकारी दिए । बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । यसअघि माओवादी संसदीय दलको बैठक बस्न लागेको हो ।बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले एमसीसी टेबुल गर्ने तयारी गरेपछि कसरी बैठकमा प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न माओवादीले बैठक बोलाएको हो ।

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

काठमाडौँ– सत्तारुढ दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ। माओवादी केन्द्रले सिंहदबारस्थिल दलको कार्यालयमा बुधबार बिहान १० बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको सो पार्टीका सांसद अमनलाल मोदीले जानकारी दिए। बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ। यसअघि माओवादी संसदीय दलको बैठक बस्न लागेको हो। बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले एमसीसी […]

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) ले सङ्घीय संसदीय दलको बैठक बोलाएको छ । प्रमुख सचेतक देव गुरुङले भोलि (बुधबार) बिहान ८ बजे बस्ने गरी दलको बैठक बोलाएको जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा अमेरिकी सहायता परियोजना एमसिसी टेबुल गर्न जोडबल गरिरहेका बेला माओवादीले संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधिसभाको बैठक पनि भोलि नै बस्दै […]

माओवादी संसदीय दलको बैठक सुरु

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ। प्रतिनिधिसभाको बैठक सुरु हुनु अगाडि माओवादी दलको बैठक बसेको हो।  आज ४ बजे संसद बैठक बस्दै छ।   ...

माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरवारमा बस्दै

काठमाडौँ । माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरवारमा बस्दै छ । आज पुनर्स्थापित प्रतिनिधिसभाको आठौँ अधिवेशनको पहिलो बैठक बस्नु अघि बिहान ११ बजे माओवादी केन्द्रले पनि संसदीय दलको बैठक बोलाएको हाे । संसद बैठकमा प्रस्तुतिका विषयमा छलफल केन्द्रित गरी बैठक बाेलाइएको एक नेताले जानकारी दिए । प्रतिनिधिसभाको बैठक ४ बजे बस्दै छ ।