काठमाडौँ, १६ असोज । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग, काठमाडौँ महानगरपालिका, यातायात व्यवसायी तथा मजदुरको संयुक्त आयोजनामा आज नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । नयाँ स्थापना गरिएको यात्रु सहायता कक्षको आज काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त […]
काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपस्थित हुने भएका छन् । कांग्रेस नेता उदयशमशेर राणाका अनुसार सत्तारुढ दलका सभापतिले महाधिवेशनमा उपस्थित हुने जानकारी गराएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले गत असार ७ देखि १२ गतेसम्म चितवनमा गरेको महाधिवेशनमा पनि कांग्रेस सभापति गगन थापा उपस्थित भएका थिए । यस्तै, महाधिवेशनमा नेपाली […]
रसुवा, १६ असोज । भोटेकोशीमा गएको बाढीले रसुवाका विभिन्न प्रहरी चौकीहरू बगाउँदा इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी सहायक निरीक्षक अझै बेपत्ता छन् । बाढीमा परेका २५ जना प्रहरी कर्मचारी अझै बेपत्ता रहेकै अवस्थामा केहीको भने शव फेलापरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता डिल्लीराज सापकोटाका अनुसार बाढीमा बगेका टिमुरे इलाका प्रहरी कार्यालयका […]
Kathmandu. Senate members have stated that they will seek legal remedies expressing dissatisfaction with the preparation and process of the Tribhuvan University (TU) Senate meeting. Deepakraj Joshi, a Senate member and the Free Student Union Chairman of TU Central Campus, who participated in the meeting organized by the TU Registrar, accused the university administration of trying to work above the laws, rules, and regulations.They have objected to the Senate meeting being called for October 8 (Asauj 22) only through the media without providing 15 days' prior notice and agenda, even though the former ordinance has become inactive and the TU...
काठमाडौँ, १६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का महामन्त्री विपीन आचार्यले नागरिकको परिवर्तनप्रतिको उच्च आकाङ्क्षा र राज्य संयन्त्रको सुस्त कार्यशैलीबीचको खाडल पुर्न सरकार र संसद् दुवैले आफ्नो कार्यशैलीमा सुधार गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै सांसद आचार्यले नागरिकले द्रुत नतिजा खोजिरहेको अवस्थामा राज्यका प्रक्रिया र कार्यशैली अपेक्षाकृत सुस्त रहेका उल्लेख गर्दै […]