विश्वमा बर्सेनि आपराधिक घटना बढ्दै गएका छन् : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले बर्सेनि आपराधिक घटना बढिरहेकाले नेपालमा पनि सुरक्षा चुनौती थपिएको बताउनुभएको छ । गृहमन्त्री खाणले विश्वमा नै वर्षेनी अपराधिक घटना बढिरहेको भन्दै यसको चुनौती नेपालमा पनि बढ्दै गएको बताउनुभएको हो ।