काठमाडौँ। नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ बाट प्रत्यक्षतर्फ कृष्ण( सबुज) बानियाँ सिफारिस भएका छन्। काठमाडौँ जिल्ला कार्यसमितीको पुर्ण बैठकले सो क्षेत्रबाट बानियाँलाई एकल सिफारिस गरेको हो।
यसैगरी, काठमाडौं क्षेत्र नं ६ समानुपातिक तर्फ सांसद भिमसेनदास प्रधानको नाम सिफारिस गरिएको छ।